हामी ख्रीष्टको क्रूसको प्रचार गर्छौं; उहाँ हाम्रा पापहरूको लागि हाम्रो ठाउमा मर्नुभयो र उहाँको पुनरुत्थानमा हामी न्यायी पाएका छौं। परमेश्वर येशू ख्रीष्टको मानवजातिप्रतिको यो निःशर्त प्रेममा हामी विश्वास गर्छौं।
सही रूपमा विभाजित पदहरू: १ कोरिन्थी १५:३,४; रोमी ४:२५